katha

ईजरायलमा किराँत राई वेल्फेयर कमिटी गठन!

बिस्वभरिका किराँत राईहरुको ऐक्यबद्दतालाई मध्य नजर राख्दै ईजरायलमा रहनुभएका किराँत राईबर्गहरुले यहि मिती : २०६९ भाद्र २ गते ईजरायलको भुमीमा रहेर पनि आफ्नो जातिय संस्कृती, भेषभुषा, एबं पुर्खाको ईतिहाँसलाई जिउँदो र सधै अटल राख्नको निम्ती र भबिष्यमा यो वेलफेयर कमिटीले तन,मन र धन तिनै द्वारा यो कमिटीलाई बचाई राख्ने प्रतिबद्दता साथ संयोजक मिना बान्तवा राई को अध्यक्ष्त्वमा कमिटी गठन भयो।
कमिटीले आगमी दिनहरुमा किराँत पर्ब र किराँत राई सँग आबद्द बिभिन्न कार्यक्रमहरु समेट्दै लानेछ र हाम्रो धर्म हाम्रो भेष प्राण भन्दा प्यारो छ भन्ने मुलनारालाई आत्मसाथ गर्दै यो कमिटी गठन भएको हो भन्ने बैठकमा यस कमिटीका अध्यक्ष मिना बान्तवाले स्पष्ट पार्नु भएको थियो।
यो कमिटीलाई तन, मन र धनले पदलिनुहुने पदाधिकारीहरु यस प्रकार हुनुहुन्छ:
१, अध्यक्ष:- मिना बान्तवा राई
२, महा सचिब:- सुनिता राई (यासिन)
३, सचिब:- दीप राई
४, उपाध्यक्ष: - कुमार राई
५, उपाध्यक्ष: - बिजे "बिद्रोही" राई
६, कोषाध्यक्ष:- गोपी मायाँ थुलुंग

कार्यकारी सदस्यहरु :
----------
१, हेम कला राई
२, सुनिल राई
३, प्रभा राई
४, सुजाता राई
५, स्मृति राई
६, निर्मला राई
७, धन माया राई
८, सुजाता राई
९, रेणुका राई,
-बिजे "बिद्रोही" राई, ईजरेल

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin